हाम्रो बारेमा

राष्ट्रिय भूमि अधिकार मञ्च (NLRF) भूमिहीन, जोताहा मोही, मुक्त हलिया, मुक्त कमैया र साना किसानहरूको साझा र स्वशासित जनसङ्गठन हो । वि.सं. २०६१ मा स्थापना भएदेखि नै यो संगठन नेपालको भूमि अधिकार आन्दोलनको अगुवाई गर्दै आइरहेको छ ।

हामी प्रतिनिधित्व र सशक्तिकरण गर्दछौँ:
✅ भूमिहीन तथा सुकुम्बासी
✅ मुक्त हलिया तथा कमैया
✅ मोही तथा जोताहा किसान
✅ कृषि श्रमिक तथा साना किसान

guthi conference dang 8 may, 2024 (19)
program image9

हाम्रो ध्येय

देशभर रहेका भूमि अधिकारबाट बञ्चितहरुलाई सामाजिक आन्दोलनको रुपमा संगठित गर्ने र उनीहरुको अधिकार संरक्षण गर्ने ।

हाम्रो लक्ष्य

सुरक्षित आवास र जिविकोपार्जनका लागि भूमिस्रोतमा स्वामित्व र पहुँच ।

photo for goals

राष्ट्रिय सम्मेलन र कार्यसमिति

nlrf 6th national conference chitwan (64)
कार्यकारी समिति

पदाधिकारी: ल्यामबहादुर दर्जी (अध्यक्ष), बलबहादुर तामांग (उपाध्यक्ष), फौदासिं स्यांगवा (महासचिब), पातली थामी (कोषाध्यक्ष), बिजु खांड (सचिब)

सदस्यहरु: मेघ बहादुर बिसी, छुमरु सरदार, बबिता धमला, बन्ठा दमाइ, गुलावदेवी सदा, यज्ञबहादुर श्रेष्ठ, डोरकुमारी कार्की, निर्मल नेपाली, कन्या गुरुङ, मनरुपा कुमाल, मंजु चौधरी, रामकुमार हरिजन, छोटेलाल चौधरी, मायाप्रसाद रेग्मी, कलावती सुनार, सुर्जा लुहार, राजकुमारी थारू, दान बहादुर गौतम, बिन्दु श्रेष्ठ (मनोनित)