२०८२/७/ ३ र ४ गते बकैया गाउँ पालिककाको अध्यक्ष उपाध्यक्ष र कार्यकारि प्रमुख लगायतका टिम सग भुमि बितरणको बिषय र आगमि योजनाको बारेमा छलफल, बकैयाको बन उपभोक्त समितिसग सुकुम्बासीहरुलाइ बिना बिकल्प उठिबास नगरिदिन कानुनी कुरामा छलफल र अनुरोध गरियो र गाउँ मञ्चहरु सग संगठनको आबस्यकता र जग्गा प्राप्ति प्रक्रियाको बारेमा छलफल भयो ।

