ध्येय र दृष्टिकोण
हाम्रो दृष्टिकोण
भूमि अधिकारबाट बञ्चित समुदायको संगठित शक्ति, बैचारिक सक्षमता र सवालगत अभियान मार्फत राज्यका सबै तहमा अधिकार दावी र उपयोग ।

हाम्रो ध्येय
देशभर रहेका भूमि अधिकारबाट बञ्चितहरुलाई सामाजिक आन्दोलनको रुपमा संगठित गर्ने, अधिकार हनन्का घटनाको प्रतिरोध गर्ने र नयाँ नीति तथा कानूनको वकालत गर्ने ।

हाम्रो सपना
भूमि अधिकारबाट बञ्चितहरुको मर्यादित र आत्मनिर्भर जीवन ।

हाम्रो लक्ष्य
सुरक्षित आवास र जिविकोपार्जनका लागि भूमिस्रोतमा स्वामित्व र पहुँच ।
