मुख्य मुद्दा

उद्देश्य
- देशभर रहेका भूमि अधिकारबाट बञ्चितहरुलाई सामाजिक आन्दोलनको रुपमा संगठित गर्ने ।
- भूमि अधिकारबाट बञ्चितमाथि हुने अधिकार हनन्का घटनाको प्रतिरोध र पिडितहरुको अधिकार संरक्षण गर्ने ।
- भूमि अधिकारका लागि नयाँ नीति एवं कानून र भएका असल नीति एवं कानूनको प्रभावकारी कार्यान्वयनका लागि वकालत गर्ने ।
- भूमि अधिकारबाट बञ्चित भई मञ्चमा संगठित सदस्यहरुको आधारभूत अधिकार प्राप्तीमा मद्दत गर्ने ।
- प्राकृतिक स्रोतको संरक्षण र दीगो उपयोग, पर्यावरणीय सन्तुलन र विपद व्यवस्थापनका सम्बन्धमा वकालत गर्ने ।
